ताजा अपडेट

अहिलेसम्म कसले कहाँ जिते ? (हेर्नुस् सूची) एमाले पहिलो, माअोवादी दाेस्राे र कंग्रेस तेस्राे

प्रतिनिधिसभाकाे निर्वाचनका परिणाम धमाधम अाइरहेका छन् । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा भएकाे प्रत्यक्षतर्फकाे मतपरिणाममा एमाले सबैभन्दा बलियाे देखिएकाे छ। एमाले र माअाेवादी सम्मिलित गठबन्धन बहुमततर्फ उन्मुख भइरहेकाे छ । अहिलेसम्मकाे मतपरिणाम यस्ताे छ । प्रतिनिधिसभा  एमाले म्याग्दी – भुपेन्द्रबहादुर थापा मनाङ – पाल्देन छोपाङ गुरुङ मुस्ताङ – प्रेमप्रसाद तुलाचन मुगु – गोपालबहादुर बम बझाङ – भैरवबहादुर सिंह डोल्पा – धनबहादुर बुढा बाजुरा – लालबहादुर थापा दार्चुला – गणशसिंह ठकुन्ना बाग्लुङ – सूर्यराज पाठक ताप्लेजुङ – योगेश भट्टराई ललितपुर – कृष्णलाल...

मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क

  २९ साउन, काठमाडौं ।  नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । उनले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवfको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह गरे । ‘निःशुल्क भएपछि धेरै एसएमएस आदान प्रदान हुँदा समस्या हुन सक्छ’ अधिकारीले भने,’अत्यावश्यक अवस्थामा मात्रै यो सेवा प्रयोग गर्न अपील...

Radio Sarathi 107.4 MHz
  • कार्यक्रम यादहरूकाे शिलशिला माघ २७ श

    Download Archive
  • कार्यक्रम सिने सँसार माघ १५-२०७४

    Download Archive
  • Yadharu Ko Silsila 2074-10-13

    Download Archive
Top