ताजा अपडेट

स्थानीय
  • गुल्मी महोत्सवमा स्थानिय तह स्तरिय दोहोरी प्रतियोगीता , थप आर्कषणमा हेलिकप्टर को व्यवस्था ।।

        १९ चैत गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवमा थप आर्कषक बनाउन भन्दै लोक दोहोरी प्रतियोगीता सुरु भएको छ । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले स्थानिय...

  • पश्चिम बागलुङकै ठूलो फुटवल प्रतियोगिताको हिसाव सार्वजनिक ।।

    २९ फागुन , खर्बाङ युवा तथा खेलकुद विकास समिति रिघाले यहि फागुन १९ देखि २५ सम्म भएको फुटवल लगाएत प्रतियोगीतात्मक कार्यक्रमको हिसाव सार्वजनिक गरेको छ। जस अनुसार पश्चिम बागलुङकै ठूलो राशिको फुटवल प्रतियोगिता सहितको कार्यक्रममा १० लाख ४६ हजार १ सय ७३ खर्च भएको छ।...

  • खड्क देवि मावि मा कक्षा ९ ले कक्षा १० लाई विदाई ।।

    २५ फागुन÷बागलुङ खर्वाङ खड्क देवि माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं। १, तुन्डाडा मा आज एक कार्यक्रमका विच कक्षा ९ का विद्यार्थीहरुलाई कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन्। कार्यक्रममा विद्यालय प्रधानाध्यापक वेद...

  • शिसाखानी माध्यमिक विद्यालयमा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विदाई गरे ।

    शिसाखानी माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. ३ मा आज एक कार्यक्रमका विच कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विदाई गरेका छन्।  कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नर वहादुर प्रटेल, प्रधानाध्यापक होम वहादुर घर्ति,...

  • गुल्मीको आँपचौरमा भिषण आगलागी

    गुल्मीको आँपचौरमा भिषण आगलागी घटना स्थलमा मजुवा, ईन्द्रेगौंडा आसपासका नेपाली सेना र नेपाल प्रहरी घटना स्थलमा पुग्दै गुल्मीको जिल्लाको मुसिकोट नगरपालीका वडा नं. ५ आपँचौर साविकको आँपचौर गा.वि.स. वडानं. ९ थाम भन्ने ठाउंमा आगलागी र्भइ खर्ववाङ बस्तीमा आउन...

  • कक्षा ८ को परीक्षामा डी प्लसभन्दा कम ल्याउने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने

      रासस काठमाडौँ, माघ १७ - शिक्षा मन्त्रालयले कक्षा ८ को परीक्षामा डी प्लस ग्रेडभन्दा कम ल्याउने विद्यार्थीलाई माथिल्लो कक्षामा पढ्नका लागि योग्य नमान्ने गरी पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को आजको बैठकमा डी...

  • अर्नाकोटमा एयरपोर्ट निर्माण स्थलको सम्भाब्यता अध्यन पुरा ।

          पौष २८ शुक्रबार   हिजोदेखि सुरु गरीएको अर्नाकोट एयरपोर्ट स्थलनिर्माणको स्थलगत सम्भाब्यता अध्यन कार्य दुईदिन लगाएर सम्पन्न गरीएको छ ।   ढोरपाटन नगरपालीका र निसिखोला गांउपालीकाको संगम स्थलको रुपमा रहेको प्रर्यटकिय स्थल अर्नाकोटमा...

  • बलेवा सेवा समाजको अधिवेसन डिसेम्बर ३१ मा हुने

    २९, डिसेम्बर जापान टोकियो जापानमा क्रियाशिल बलेवा सेवा समाज जापानको तेश्रो अधिवेसन अंग्रेजी नयाँवर्षको अवसरमा जापानमा हुने भएको छ । डिसेम्बर ३१ मा हुने तेस्रो साधरण सभाले आगामि २ वर्षे कार्यकालका लागि नयाँकार्य समिति चयन गर्ने समाजले बताएको छ...

  • सामाजिक परिचालकहरुको कामको अनुगमन तथा समिक्षा ।

      जिल्ला समन्वय समिति बागलुङको तर्फवाट सामाजिक परिचालकहरुको कामको अनुगमन तथा समिक्षा गरिएको छ। आज वडिगाड गाउँपालिका भित्रका सामाजिक परिचालकहरुले २०६४ साल देखि हाल सम्म सामाजिक परिचालनमा पुर्याएको काम सहित समिक्षा गरिएको हो ।    कार्यक्रममा जिल्ला...

  • सर्कुवामा माटो खन्दा पुरिएर २ को मृत्यु १ घाइते ।

    बाग्लुङ पौष ६ बागलुङको जैमिनी नगर पालिका वडा न। ४ सर्कुवामा माटो खन्ने क्रममा पुरिएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते हुनु भएको छ ।    बुधबार घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला...

  • हट न्युज , मध्यपहाडि लोकमार्गमा सवारी दुर्घटना हुँदा ३ जना घाइते, एक जनाको अवस्था गम्भिर ।।

        मध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङको बडिगाड गाउँपालिका २, काँडेरुख नजिकै पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ ३ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको घाइते संगै रहेका प्रहरी हवल्दार मदन तिमिल्सीनाले जानकारी दिएका छन्।...

  • त्रिभुवन मा.वि. खर्वाङ बाग्लुङको ५८ अाैं वार्षिकोत्सव तैयारी सुरु

      त्रिभुवन मा.वि. बडिगाड २ खर्वाङ बाग्लुङले आफ्नो विद्यालयको वार्षिकोत्सवको तैयारी थालेको छ  । यहि पौष ८, ९ र १० गतेदेखि मनाउने ५८ औं वार्षिकोत्सवको तैयारी स्वरुप आज स्टाफ मिटिङ सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारीको अध्यक्षतामा बसेको...

  • त्रिभुवन मावि खर्वाङकी छात्रा निरुको ज्यान गएपछि विद्यालय नै शोकमा

    त्रिभुवन मावि खर्वाङमा कक्षा ९ मा अध्ययनरत छात्रा निरु पुनको ज्यान गएको छ। मंसिर १२ गते सम्म विद्यालयमा हाजिर भएकि पुन विरामी भएपछि विद्यालय गएकि थिइनन्। कडा ज्वरो आएपछि चितवन मेडिकल कलेज भरतपुर पुर्याइएकी १५ वर्षिय पुनको गय राति निधन भएको हो। जण्डीस र टाइफाईड...

  • पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा सारथी एफएमका संवाददाताकाे मोटरसाइकल क्षति

      नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा रेडियो सारथीका वडागाउँ सम्बाददाता बसन्त अधिकारीको मोटरसाईकलमा गएराति तोडफोड भएको छ। आफ्नै घरको आँगनमा रहेको लु १९ प ६०७४ नंम्वरको टु ट्वान्टी पल्सर मोटरसाईकल लाई रातको समयमा घर भन्दा केहि तल लगेर तोडफोड गरेको...

  • तिव्र गतिमा देश विकासका लागि बामपन्थीलाई मत गिरी

    प्रतिनिधिसभामा पर्वत जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा संयुक्त बामपन्थी गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपका एमाले पर्वतका अध्यक्ष पदम गिरीले देशशमा तिव्र  गतिमा विकास ल्याउनका लागि बामपन्थी गठबन्धनका उमेदवारलाई विजयी गराउन आव्हान गर्नु भएको छ ।...

  • गुल्मीमा भिरबाट लडेर एकजनाको मृत्यु

    भिरबाट लडेर गुल्मीमा एकजनाको मृत्यु भएको छ । खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं. १२ उर्लेनी निवासी  अन्दाजी ४० वर्षिय डेवनाथ पन्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बिहिवार...

  • बागलुङमा मतदान शान्तिपूर्ण, ६० प्रतिशत भन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान !

        बागलुङ २०७४ मंसिर १० । आज मंसिर १० गते पहिलो चरणको प्रतिनिधी तथा प्रदेशसभा सदस्य पदको लागी भएको मतदान बागलुङमा शान्तिपूर्ण सम्पन्न भएको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा मतदान शान्तिपूर्ण रहेको सहकर्मीहरुले जानकारी दिएका छन् । जिल्लामा ६० प्रतिशत...

  • वडिगाड गाउँपालीकामा शान्तिपुर्ण मतदान सम्पनन

      बागलुङ प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचन अन्तर्गत वडिगाड गाउँपालिकामा मा ६०.४९ प्रतिशत मत खसेको छ। कुल १८ हजार ४२ मतदाता मध्ये १० हजार ९ सय १४ जनाले मत खसालेका हुन् । १० ओटा वडा रहेको वडिगाडमा १२ ओटा मतदान स्थल रहेका थिए । निर्वाचन...

  • ताराखोला- ५ को केन्द्रमा मतदान गर्ने पहिलो मतदाता ९८ वर्षिया महिला !

      ताराखोला गाउपालिका वडान ५ दुर्गा भवानी मावि केन्द्रमा रहेको २ बुथमा दिउसो साढे १ बजे सम्म क बुथमा महिला १ सय ७२ पुरुष १ सय ८५ र ख मा महिला १ सय ७७ पुरुष १ सय २१ गरि जम्मा ६ सय ५५ मतदान भएको छ । कुल १६ सय ६९ मतदाता रहेको प्रहरी साहायक निरिक्षक होम बहादुर थापाले...

  • गल्कोट नगरपालिकामा १३ हजार ८ सय २७ मतदाताले मतदान गरे !

          गल्कोट क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन शान्त तबरले सम्पन्न भएको छ । गलकोट नगरपालिका भित्रका १३ केन्द्रमा गरि जम्मा २१ हजार ५ सय ३६ मतदाता मध्ये १३ हजार ८ सय २७ अर्थात ६४ दशमलब २० प्रतिशत मत खसेको छ ।   जसअन्तर्गत सरस्वती माद्यमिक...

Top