ताजा अपडेट

राष्ट्रिय
  • सरकारमा सहभागी हुन कांग्रेसलाई लालबाबु पण्डितको आग्रह ।

    २२ फागुन, काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्रीलालबाबु पण्डितले अहिल प्रतिपक्षी आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरेका छन् । फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सिसम्म मन्त्रिमण्डल विस्तार हुने उनले बताए । रिपोर्टर्स क्लब...

  • संसदलाई देउवाको सम्बोधन– संविधान संशोधनमा सहयोग गर्छौं ।

    २ फागुन, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न कांग्रेसले सहयोग गर्ने बताएका छन् । संसदको बैठकलाई सम्बोधन गर्दै उनले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन जरुरी रहेको बताए । आफ्नो...

  • जनयुद्ध दिवस मनाउँदै माओवादी

    सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउन लागेका हुन्...

  • चैतमा तेस्रो गुल्मी महोत्सव हुने

                    गुल्मी पुस ६ ।  कृषि पर्यटन,उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा चैत फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ ।  गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा यहि आउँदो चैत १६ गते देखि २५ गते सम्म महोत्सव गर्ने निर्णय भएको...

  • ग्यास उद्योगमा भीषण आगलागी : आगो निभाउन गएका दुईजनाको मृत्यु

    पर्सा, पुस ५ – (अपडेट) वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको ज्यान गएको छ । आगो निभाउन पुगेका अग्नि नियन्त्रक मधुसुदन मिश्र र दमकलका चालक यादव अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास...

  • सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाद्धारा मतदान बहिष्कार, मतपेटिका खाली

      १० मंसिर, काठमाण्डौ ।   सोलुखुम्बु जिल्लास्थित तिङ्गा गाउँका बासिन्दाले मतदान बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा सहभागीता नजनाएका तिङ्लाबासीले प्रदेश र प्रतिनिधि सभाको मतदानमा पनि आइतबार भाग लिएका छैनन् ।   सोलुखुम्बुमा बिहान ७ बजेबाट...

  • निर्वाचन सम्पन्न भइसकेपछि चौबिसै घण्टा मतपेटिकालाई चुस्त सुरक्षा घेरामा राखिन्छ : प्रमुख निर्वाचन आयुक्त

      काठमाडौं, मंसिर १० ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनपछि मतपेटिकाको सुरक्षा घेरा अत्यन्त बलियो हुनेमा आश्वस्त हुन आग्रह गरेका छन् ।   ईमेज च्यानलसँग कुरा गर्दै उनले दुर्गम क्षेत्रबाट हेलिकप्टर प्रयोग गरेर मतपेटिका...

  • पहिलो चरणको मतदान शान्तिपूर्ण,

      १० मंसिर, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान समग्रमा शान्तिपूर्ण रहेको बताएको छ ।     निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद...

  • गोरखामा ६३ प्रतिशत मत खस्यो

        १० मंसिर, गोरखा ।  गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । केही छिटपुटका घटना वाहेक निर्वाचन शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । गोरखामा करिव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले अनुमान गरेको छ ।   साँझ पाँच बजे मतदान सकिएसँगै...

  • ताप्लेजुङमा खुकुरी प्रहारबाट २ जना एमाले कार्यकर्ता गम्भीर घाइते

      १० मंसिर, ताप्लेजुङ ।  ताप्लेजुङमा कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन्...

  • सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

      १० मंसिर, सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।   निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा...

  • पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !

      १० मंसिर, पाँचथर ।  जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै छन् ।   त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।...

  • पहिलो चरणको चुनावः यी नेताको हुँदैछ भाग्य फैसला

      १० मंसिर, काठमाडौं ।  पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनबाट केही हेभी–वेट नेताहरुको भाग्य फैसला हुँदैछ । कसले चुनावमा बाजी मार्छन् भनेर थाहा पाउन भने २१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनपछि शुरु हुने मतगणनाको प्रतिक्षा गर्नुपर्ने छ...

  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा

    काठमाडौं, असोज ३ ।   नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । संविधान दिवसकै अवसरमा आज सरकारले काठमाडौंको टुंडिखेलमा विशेष समारोहको आयोजना गर्दै छ । त्यसैगरी संविधान जारी...

  • संविधान दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना,

      राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको शुभकामना दिँदै नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि प्राप्त गरेको संविधान कार्यान्वयन गर्दै लैजानुपर्ने बताइन् ।   उनले आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय...

  • फागुनमा तेस्रो गुल्मी महोत्सव हुने

             अनिल खत्री        गुल्मी भदौ २९ । गुल्मीमा फागुनमा तेस्रो गुल्मी महोत्सव हुने भएको छ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको बिहिवार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले तेस्रो गुल्मी महोत्सव गर्ने निर्णय गरेको हो । गुल्मी उद्योग वाणिज्य संघ...

  • कर्मचारीले राजनीति गरे बर्खास्त !

    २९ भदौ, काठमाडौं । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले मस्यौदा गरेको ‘संघीय...

  • प्रधानमन्त्री देउवाका सय दिनः यस्ता छन् सफलता र असफलता

    २९ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र...

  • बुद्ध लामालाई सर्वाधिक मत, निशान भट्टराई तेस्रो (मत परिणामसहित)

    नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट सागर आले आउट भएका छन्  । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन...

  • कतारमा अलपत्र ७ नेपालीको उद्धार

    कमल पौडेल  २३ भाद्र २०७४/बागलुङ (खर्वाङ) कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ। बुटवलमा घर भै कतारमा वस्दै आएका लिला जिसिको समन्वयमा गुल्मी मदाने का राजेश घर्ति, खोटाङका दिनेश कटुवाल, गंगा बहादुर कटुवाल, विर बहादुर खड्का, सुर्खेतका जीत बहादुर विक...

Top