अन्तराष्ट्रिय
  • दक्षिण कोरियाको जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको चेतावनी

    उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।   उत्तरले गरेको परीक्षणको केही समयपश्चात् प्रतिक्रियास्वरुप दक्षिणले दुईओटा ‘ह्युन्मू–२’ नामक...

  • आईएसको आक्रमणमा ६० जनाको मृत्यु, ९० जना घाइते

    दक्षिणी इराकमा अतिवादी इस्लामिक संगठन ‘आईएस’ले गराएको दुई आक्रमणमा ६० जना मारिएका छन् ।   आक्रमणमा करिब दुई सय मानिस घाइते भएका छन् । धिक्वार प्रान्तको राजधानी नासीरियाको एक रेष्टुराँमा आत्मघाती आक्रमणकारीले आफैंलाई विष्फोट गराएका थिए भने अरु...

  • उत्तर कोरियासँग तत्काल कुनै परमाणु युद्धको खतरा छैन : सिआइए

    काठमाडौं, साउन ३० ।  अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी सिआइएले उत्तर कोरियासँग तत्काल कुनै पनि परमाणु युद्धको खतरा नरहेको जनाएको छ । अमेरिका र उत्तर कोरियाबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु...

  • पाकिस्तानी प्रधानमन्त्री शरिफद्वारा राजीनामा (अपडेट)

       यसअघि उनलाई सर्वोच्च अदालतले अयोग्य घोषित गरेको थियो श्रावण १३, २०७४-  पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले शुक्रबार पदबाट राजीनामा दिएका छन् । यसअघि उनलाई एक भ्रष्टाचारको मामिलामा सुनुवाई गर्दै सर्वोच्च अदालतले अयोग्य घोषित गरेको थियो...

  • अमेरिकाको बाल्टिमोरका बालकको ११ घण्टाको शल्यक्रियापछि दुईवटा नयाँ हात पाए

    साउन ४ – अमेरिकाको बाल्टिमोरका १० वर्षका बालकले चिकित्सा इतिहासमा नाम लेखाउन सफल भएका छन् । मेरील्याण्डको बाल्टिमोरका १० वर्षे जायोन हार्बीले चार समूहमा रहेका डाक्टरले लगातार ११ घण्टाको शल्यक्रियापछि दुईवटा नयाँ हात पाएका छन् । दुई वर्षको हुँदा संक्रमणका...

  • अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय, अमेरिकाले भन्यो - रिहा गर्नुपर्छ

    साउन २ – इरानमा अमेरिकी एक नागरिकलाई जासुसीको आरोपमा १० वर्षको जेल सजाय सुनाईएको छ । इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो ।  सियु वाङ नामका ३७ वर्षका उनले अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई...

  • कतार संकट : १० दिनमा छिमेकी देशका १३ बुँदे माग पूरा गरे प्रतिबन्ध हट्ने

    असार १० – छिमेकी देशले आफूमाथि लगातएको प्रतिबन्धपछि राजनीतिक तथा कुटनीतिक संकटमा रहेको कतारले सम्बन्ध सुधारको प्रयास गरिरहेको छ । तर यस्तो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन । प्रतिबन्ध लगाएका साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहरानीले...

  • अस्ट्रेलियामा हुने ‘फुटी’ मा साउथ अस्ट्रेलियाका नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने

    एडीलेड, असार ९ । साउथ अस्ट्रेलियन नेशनल फुटबल लिगले आयोजना गरेको बहुसांस्कृतिक महिना बिशेष कार्यक्रममा साउथ अस्ट्रेलियाका नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् । यहाँ रहेका विभिन्न बहुसांस्कृतिक समुदायलाई अस्ट्रेलियाको नियममा खेलिने...

  • उत्तर कोरियाबाट रिहा भएका अमेरिकी विद्यार्थीको मृत्यु

    असार ६ – उत्तर कोरियाबाट रिहा भइ स्वदेश फर्किएका अमेरिकी विद्यार्थीको ज्यान गएको छ । १५ महिना कैद सजाय काटेर गएको हप्ता अमेरिका फर्किएका ओटो वार्मबियरको निधन भएको वार्मबियरको परिवारले जनाएको छ । रिहा हुँदा ओटो कोमामा रहेको र अमेरिकाको सिनसिनाटीस्थित घर पुगे...

  • गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु

    २ असार । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ  प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ...

  • यमनमा हैजाः एकलाख भन्दा बढी प्रभावित, ८०० जनाको मृत्यु

    जेठ २८ – युद्धग्रस्त यमनमा हैजाको महामारी फैलिएको छ । गम्भीर प्रकृतिको महामारीका कारण अहिलेसम्म एक लाख भन्दा बढी प्रभावित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । यमनका २२ मध्ये १९ प्रान्तमा महामारी फैलिएको र गएको अप्रिल २७ यता हैजाका कारण ७ सय ९८...

  • खुलेर भने ‘समलिंगी हुँ’, आयरल्याण्डका प्रधानमन्त्री

    २० जेठ । लियो भाराड्कार आयरल्याण्डका प्रधानमन्त्री बन्नुहुने भएको छ । ३८ वर्षका भाराड्कार रिपब्लिक अफ आयरल्याण्डको सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चुनिएसँग देशको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो । ६० प्रतिशत मत प्राप्त...

  • सिरियामा ५ वर्षमा १३ हजारभन्दा धेरैलाई मृत्युदण्ड दिइएको एम्नेष्टीको प्रतिवेदन

    काठमाडौं, माघ २५ – मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा पछिल्लो पाँच वर्षमा गोप्य रुपमा १३ हजारभन्दा धेरै मानिसलाई मृत्युदण्ड दिइएको दावी गरेको छ ।  एम्नेष्टीको नयाँ प्रतिवेदन अनुसार सिरियाको सयद्नाया जेलमा सन् २०११ देखि २०१५ को बिचमा...

  • अष्ट्रेलियामा कसरी काम खोज्ने ?

    ६ फेब्रुअरी, मेलवर्न । नेपाली एसोसियसन अफ भिक्टोरिया (न्याभ) ले नयाँ आप्रवासी तथा विद्यार्थीहरुलाई उपयोगी हुने ‘रेज्युमी राइटिङ तथा इन्टरभ्यू स्किल ट्रेनिङ वर्कशप’ सञ्चालन गरेको छ ।   निःशुल्क कार्यशालामा सम्बन्धित बिषयका बिज्ञहरुले अस्ट्रेलियामा...

  • दुबईमा नेपाली सुरक्षागार्डको तलब बढ्यो

    15 माघ, काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् । नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन् । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा...

  • अष्ट्रेलियाका युवाले गरे चितवनमा सफाइ

    सिड्नी । हाल अष्ट्रेलियामा कार्यरत युवाहरुले नेपालको चितवन जिल्लाबाट सरसफाइको काम सुरु गरेका छन् । यो सरसफाइ अभियानमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल पनि सहभागी भएका छन् ।   एक वर्ष अघिदेखि चितवनको भरतपुर विमानस्थलमा सरसफाइ गरेर...

  • ट्रम्पका बारेमा आपत्तिजनक जानकारी छ भन्नु वेश्यावृत्ति भन्दा खराब : पुटिन

    माघ ५ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका बारेमा आफूहरुसँग आपत्तिजन जानकारी रहेको भन्ने आरोप कपोलकल्पित र हल्का झुट रहेको बताउनुभएको छ । ट्रम्प राजनीतिमा आउनु पूर्व नै उहाँका बारेमा निगरानी गर्नु पर्ने...

  • वायु सेनाले गल्तिले गर्‍यो आक्रमण, १०० जनाको मृत्यु

    माघ ५ – नाइजेरियाको वायु सेनाको गल्तिका कारण एक सय जना भन्दा धेरै विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो । बिद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तिबस सर्वसाधारण...

  • ट्रम्प विरुद्ध मुद्दा दर्ता, शपथ ग्रहण नजिकिँदा यौन दुर्व्यवहार आरोपले घेरिए

    माघ ५ – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प शपथ ग्रहणको दिन नजिकिँदै जाँदा यौन दुर्व्यवहारको आरोपले घेरिनुभएको छ ।ट्रम्पले आफूमाथि यौन दुरव्यहार गरेको भन्दै बाहिर आएका धेरै महिला मध्ये एक ४१ वर्षकी समर जर्वासले ट्रम्प विरुद्ध मानहानीको मुद्दा...

  • साइकल विवाद : अखिलेशले जिते, मुलायम सिंह के गर्लान् ?

    माघ ४ – भारत उत्तर प्रदेशको सत्तारुढ पार्टीको आन्तरिक विवादमा अखिलेश यादव खेमाले औपचारिक मान्यता पाएको छ । विधानसभा चुनाव नजिकिँदै जाँदा सत्तारुढ समाजवादी पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो । समाजवादी पार्टीका दुई नेता मुलायम सिंह यादव र उहाँका...

Top