ताजा अपडेट

खेलकुद
  • अफगानिस्तानले नेपाललाई दियो १९६ रनको लक्ष्य

    १०, साउन, काठमाडौं ।  आईसीसी यू-१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन...

  • मलेसियामाथि नेपालको अर्को जित, सन्दिपले लिए ७ विकेट

        ९ साउन, काठमाडौं ।   आइसीसी यू-१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ ।सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि राहित...

  • यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जित

    यू-१९ विश्वकप छनोट: सिंगापुरमाथि नेपालको संघर्षपूर्ण जित ६ साउन, काठमाडौं ।  यू-१९ विश्वकपको एसियाली छनोटमा नेपालले सिंगापुरमाथि निकै संघर्षपूर्ण जित हात पारेको छ । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ७३ रनमा समेटेको नेपालले ४ विकेटको जित हात पारेको थियो ।...

  • आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालद्वारा सिंगापुरलाई १६९ रनको लक्ष्य

    काठमाडौँ, ६ साउन -  सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विकेट...

  • नेपाल र लेबनान भिड्दै

    साउन ४,  – एएफसी यू२३ च्याम्पियनसिप अन्तर्गत समूह चरणको २ खेलको समाप्तिसम्ममा नेपालले कुनै अंक जोडेको छैन। बुधबार हुने अन्तिम खेलमा नेपालले लेबनानको सामना गर्दैछ।   नेपालजस्तै आफ्नो पहिलो २ खेलमा पराजित भएको लेबनानले नेपालको तुलनामा कम गोल खाएको छ। दुवै...

  • १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट : नेपाल भर्सेस मलेसिया

    ठमाडौं, साउन ३ – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियाको सामना गरिरहेको छ । नेपालले अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।  नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका छन् । उनले मोहम्मद आमिरलाई शून्यमै...

  • १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट : नेपाल भर्सेस सिंगापुर

    साउन २ – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा नेपाल र सिंगापुरबिच खेल भइरहेको छ । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ ।   नेपालका किशोर महतोले एक विकेट लिएका छन् । उनले सिंगापुरका रोहन रंगराजनलाई...

  • नेपाल युएईसँग ५–० गोल अन्तरले पराजित

    काठमाडौं, साउन १ – एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपाल युएईसँग ५–० गोल अन्तरले पराजित भएको छ । केही गोल गर्ने अवसर पाए पनि त्यसलाई नेपालले सदुपयोग गर्न सकेन ।   एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोटमा नेपालले शनिबार पहिलो खेल संयुक्त अरब...

  • ३ रनले हार्‍यो इंग्ल्याण्ड

    असार १० – इंग्ल्याण्डसँगको दोश्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दक्षिण अफ्रिका ३ रनले विजयी भएको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिकाले रोमाञ्चक जित हात पारेको हो । इंग्ल्याण्डका...

  • अष्ट्रेलिया-क्यामरुन र चिली-जर्मनी बराबरी

    असार ९ ।  फिफा कनफेडेरेशन कप फुटबलमा अस्ट्रेलिया र क्यामरुनबिचको खेल १-१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै क्यामरुनले अग्रता लिए पनि अष्ट्रेलियाले ६० औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको हो ।  समूह ‘बि’ मा नै...

  • कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात

    असार ६ – रुसमा भइरहेको कनफेडेरेशन कप फुटबलमा विश्व विजेता जर्मनीले विजयी सुरुवात गरेको छ । समूह ‘बी’ मा रहेको जर्मनीले आफ्नो पहिलो खेलमा सोमबार राति अस्ट्रेलियालाई ३–२ ले हारएको हो । सोचीमा भएको खेलमा जर्मनीलाई जिताउन लार्स स्टिन्ड्ल, जुलियन ड्रयाक्सलर र...

  • तेन्दुलकर, लारा, डी भिलियर्सलाई पछि पार्दै कोहलीले बनाए कीर्तिमान

    असार २ – भारतीय टिमका कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो ८ हजार रन बनाउने कीर्तिमान बनाएका छन् । उनले एबी डी भिलियर्स, सौरभ गांगुली, सचिन तेन्दुलकर तथा ब्रायन लारालाई पछि पार्दै कीर्तिमान आफ्ना नाममा लेखाएका हुन् ।   च्याम्पियन्स ट्रफी...

  • नेपाल भर्सेस यमन : यस्तो छ इतिहास, आज फेरिएला ?

    जेठ ३० – एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गत मंगलबार नेपाल यमनसँग खेल्दै छ । सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजे नेपाललाई इतिहास बनाउने मौका छ ।  यमनसँग भएको दुई भेटमा नेपाल पराजित भएको छ । सन् २००० मा एएफसी एसियन कपमै नेपाल यमनसँग ३–०...

  • अन्तिम ३ मिनेटमा दुई गोल खायो, इन्जुरी समयको गोलले जोगायो

    जेठ २८ – विश्वकप २०१८ को छनौट अन्तर्गतको शनिबार राति भएको खेलमा इंग्ल्याण्ड स्कटल्याण्डसँग बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘एफ’ मा रहेको इंग्ल्याण्ड स्कटल्याण्डसँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा ह्यारी केनको...

  • १७ वर्षपछि ह्याट्रिक, फ्रान्सको प्रभावशाली जित

    २० जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले प्रभावशाली जित दर्ता गरेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले पाराग्वेलाई ५–० ले हराएको हो । फ्रान्सको जितमा ओलिभर जिरउडले महत्वपूर्ण भूमिका खेले । उनले ह्याट्रिक गरे । यस्तै मुसा...

  • सिमरा गोल्डकप : वीरगञ्जलाई हराएर आर्मी सेमिफाइनलमा

    बारा, माघ २५ – त्रिभुवन आर्मी क्लव सिमरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा वीरगञ्ज युनाइटेडलाई ३-० गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।  आर्मीको जीतमा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दिपक गुरुङ्गले गोल गरे ।...

  • झापा गोल्डकपको उपाधिका लागि मनाङ र झापा ११ खेल्दै

    काठमाडौं, माघ २४ – दोश्रो झापा गोल्डकप फुटबलको उपाधिका लागि सोमबार आयोजक झापा ११ र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विर्तामोडको डोमालाल रंगशालामा हुने फाइनलमा घरेलु टोली झापाले देशको सबैभन्दा सफल क्लब मनाङ्गको सामना गर्न लागेको हो । झापा मोफसलका फुटबल...

  • राष्ट्रिय टिम छान्न सुपर लिग, को को परे सुरुवाती ५२ मा ?

    काठमाडौं, माघ ४ – आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि खेलाडी छनौट गर्न सुपर लिग खेल हुने भएको छ । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट गरिएको छ ।  आगामी ६ गतेदेखि ११ गतेसम्म...

Top