प्रबिधी
  • मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क

      २९ साउन, काठमाडौं ।  नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१...

  • एनसेलको फोरजी सेवा अब थप १० शहरमा

    काठमाडौं, १६ साउन ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार (साउन १७) देखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ ।   –...

  • एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

    काठमाडौं, असार २०   मोबाइल सेवा प्रदायक एनसेलले प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताका लागि म्याजिक भ्वाइस सेवा ल्याएको छ । ‘म्याजिक भ्वाइस’ सेवा अन्तर्गत एनसेलका सबै प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा परिवारसँग आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी...

  • फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा गर्न नभुल्नु होला

    न्यूयोर्क, १३ साउन ।  फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले...

  • सबैभन्दा धेरै फेसबुक चलाउने मान्छे भारतमा

     फेसबुकको सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा रहेको पाइएको छ । गएको बिहिबारसम्ममा भारतका २४ करोड १ लाख जनाले फेसबुक खाता खोलेको द नेक्स्ट वेभ संस्थाले जनाएको छ ।  संस्थाका अनुसार अमेरिकाका २४ करोड नागरिकले फेसबुकमा खाता खोलेका छन् । सन् २०१७ को सुरुदेखि नै...

  • इन्टरनेटको शुल्क घट्ने

    काठमाडौ, १३ असार–इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ ।   सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण...

  • एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि–टेन प्लस बजारमा

    काठमाडौं, असार १० – मोबाइल सेवा प्रदायक कम्पनी एनसेसँगको सहकार्यमा हुवावे टेक्नोलोजिजले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको पि–टेन प्लस क्यामरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पि–टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक...

  • मुसामा सफल कोलेस्ट्रोल कम गर्ने खोप मानिसमा परीक्षण हुँदै

    असार ९ । वैज्ञानिकले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने उद्देश्यले तयार पारिएको कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण गरिरहेका छन् । मुसामा गरिएको परीक्षण सफल भएपछि वैज्ञानिकले कोलेस्ट्रोल कम गर्ने खोपको मानिसमा परीक्षण सुरु गरिएको हो । अस्ट्रियाको...

  • एनसेल सेन्टरबाट फोरजी चल्ने सिम निःशुल्क साट्न सकिने

    २० जेठ । एनसेलले चौथो पुस्ताको मोवाइल सेवाफोरजी/ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन...

  • ल्यापटप र डेस्कटपभन्दा तेज कम्प्युटर आउँदै, कम्प्युटिंगको दुनियामा क्रान्ति ल्याउने विश्वास

    वैज्ञानिकहरुले एक विशाल क्वान्टम कम्प्युटर तयार गर्नका लागि ब्लुप्रिन्ट तयार गरेका छन् । यसले कम्प्युटिंगको दुनियामा क्रान्ति ल्याउने विश्वास गरिएको छ । विद्यमान क्वान्टम कम्प्युटरहरुको तुलनामा उक्त लार्ज स्केल क्वान्टम कम्प्युटरको क्षमता निकै विशाल...

  • फेसबुकको सदुपयोगले आयु बढाउँछ

    फेसबुकलाई राम्रोसँग प्रयोग गर्नाले मानिसको आयुु बढाउन सहयोग गर्ने एक अध्ययनले देखाएको छ । झण्डै १ करोड २० लाख जना फेसबुक प्रयोगकर्तामा गरिएको अध्ययनले वास्तविक सामाजिक सम्बन्ध कायम गर्न तथा वृद्धि गर्नमा फेसबुकले सहयोग गर्ने देखाएको हो । सबल सामाजिक सम्बन्ध...

  • अब खरीद गर्न सक्नुहुन्छ डिजिटल गर्लफ्रेण्ड !

    तपाइँ अहिलेसम्म पनि सिंगल हुनुहुन्छ र तपाइँको कुनै प्रेमिका छैन भने चिन्ता मान्नुपर्ने आवश्यकता छैन । तपाइँका लागि डिजिटल गर्लफ्रेण्ड तयारी हालतमा छे । हो, डिजिटल गर्लफ्रेण्ड । जसले तपाइँलाई बिहान बेलुकी रोमान्टिक मेसेज पठाउनेछे र तपाइँसग कुराकानी पनि...

  • हातमा ब्यान्ड लगाउनुस र थाहा पाउनुस कति रक्सी पिउनुभयो

    अब नाडीमा बाँधिएको एउटा ब्यान्डले बताउने छ कि तपाईंले कति रक्सी पिउनुभयो र अझैं कति पिउन सक्नुहुन्छ । अमेरिकाको लस भेगासमा जारी रहेको कन्जुमर इलेक्ट्रोनिक शोमा यस्तो ‘सेन्सर’ प्रदर्शन गरिएको हो । यो सेन्सर फिटनेस ट्र्याकर जस्तो छ । यसले शरीरबाट सिधै...

  • अब टेलिकम फ्रिक्वेन्सीमा ‘अक्सन’, विदेशी कम्पनी आए युनिफाइड लाइसेन्स

    काठमाडौं । नेपालमै पहिलोपटक दूरसञ्चार फ्रिक्वेन्सीलाई मोल बढाबढ (अक्सन) गरेर बिक्री गरिने भएको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचलित यो पद्धतिलाई नेपाल दूरसञ्चार प्राधिकरणले पहिलोपटक अबलम्बन गर्न लागेको हो । अहिलेसम्म नेपालमा ‘फस्र्ट कम फस्र्ट प्रायोरिटी’...

  • तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

    माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् । युक्रेनको राजधानी किएभको अस्पतालका डाक्टरले ‘प्रोनुक्लियर ट्रान्सफर’ विधिबाट बच्चा जन्माएका हुन्...

Top