• ६ बैशाख २०८१, बिहीबार
  • १२:१२:१३

Now: माई च्वाईस

Next: थाहा अपडेट

पहिरोमा पुरिएर वृद्धाको मृत्यु

दमौली : शुक्लागण्डकी नगरपालिका १ थप्रेक थालजसेमा पहिरोमा परी एक वृद्धाको मृत्यु भएको छ। मुरलीमोहन ढकालको घर पुरिंदा  उनकी आमा ७० वर्षीया सावित्रीदेवी ढकालको पुरिएर ज्यान गएको हो। 

शुक्लागण्डकी नगरपालिकाका सुचना अधिकृत त्रिलोचन लम्सालका अनुसार घरमाथिबाट खसेको पहिरोमा पुरिएर घाइते मृतककी बुहारी विष्णु ढकालको उद्धार गरिएको छ। रातको समय अविरल वर्षा भए पनि घाइतेको उद्धार सम्भव भएको लम्सालले जानकारी दिए। पहिरोले छिमेकका अरु घरमा पनि क्षति पुर्‍याएको बताइएको छ।  
  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै