• ६ बैशाख २०८१, बिहीबार
  • १०:४९:३२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

इन्टाग्राममा सर्वाधिक कमाउने यी सेलिब्रेटी, जसले एक पोष्टकै ११ करोड बढी लिन्छन् !

काठमाडौं । धेरै सेलिब्रेटीले सोशल मीडियाबाट राम्रो कमाई गरिरहेका छन् । सेलिब्रेटीहरुले सोशल मीडियामा एक पोष्ट गरेको महंगो मूल्य लिने गर्छन् । धेरै सेलिब्रेटीहरुले सोशल मीडियाबाटै लाखौ करोडौ पनि कमाइरहेका छन् । 

यस्तै अमेरिकी अभिनेता ड्वेन जोन्सनले पनि इन्टाग्रामबाट राम्रो कमाइ गरिरहेका छन् । यस्तै स्टार काईली जेनरले पनि इन्टाग्राममा  राम्रो कमाइ गरिरहेकी छिन् । उनी इन्टाग्राममा सर्वाधिक कमाई गर्ने स्टार पनि हुन् । 

बीबीसीको रिपोर्ट अनुसार गएको वर्ष काइलीले एक पोष्टकै करीब १२ लाख डलर लिएकी थिइन् । अहिले यो बर्ष भने उनी दोस्रो स्थानमा छिन् । यस बर्ष अभिनेता ड्वेन जोनसनले १२,१५, ८८,८८० रुपैयाँ लिएका थिए । भने काइलीले ११,८१,१४,९१२ रुपैयाँ लिएकी थिइन् ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै