ताजा अपडेट

समचार

चर्तित नतिजा

कृष्ण पोखरेल

 
मोरङ ६ मा कँग्रेसका शेखर कोईरालालाई हराउँदै एमालेका लालबाबु पण्डीत विजयी
 
काठमाडौं १ मा विवेकशिल साझा रविन्द्र मिश्रलाई हराउँदै कँग्रेसका प्रकाशमान सिंह विजयी
 
ताप्लेजुङ २ मा राप्रपा प्रजातान्त्रीकका अध्यक्ष पशुपति समशेरलाई हराउँदै एमालेका शेरबहादुर तामाङ विजयी
 
काठमाडौं ४ मा एमालेका राजन भट्टराईलाई हराउँदै कँग्रेसका गगन  थापा विजयी
 
ताप्लेजुङमा कँग्रेसका केशव प्रसाद दाहाललाई हराउँदै एमालेका सचिव योगेश भट्टराई विजयी
 
बाग्लुङ १ मा कँग्रेसकी राज्यमन्त्री चन्पादेविलाई हराउँदै एमालेका सुर्य पाठक विजयी
 
ललितपुर ३ मा माकेका पम्फा भुसाल २४०३६ मत सहित विजयी । निकटतम प्रतिद्वन्द्वी नेकाका मदन अमात्यलाइ २२३२६ मत प्राप्त
 
Top