• ६ चैत २०८०, मंगलबार
  • १७:३२:३५

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

नेकपा बडिगाडकाे श्रद्धान्जली सभा सम्पन्न

बागलुङ । नेपाल कम्युनिस्ट पार्टि नेकपा बडिगाड गाँउपालिका वडा नं. २ खर्वाङले शनिबार शोकसभा सम्पन्न गरेको छ ।

नेकपाले आफ्ना पार्टि कार्यक्रर्ता दुर्गा बहादुर परियारको ७ औं दिनको पुण्यतिथिको अबसरमा उहाँकै निवाशमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा गण्डकी प्रदेश साभा सदस्य प्रेम खरेलले परियारले पार्टिमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

नेकपा बडिगाड गाँउपालिका वडा नं. २ वडा कमिटीका अध्यक्ष खगिश्वर अर्याल (विष्णु) को अध्यक्षता रहेको कार्यक्रमको संचालन वडा कमिटी सचिव महलाल पौडेलको रहेको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै