ताजा अपडेट

समचार

गुल्मीको आँपचौरमा भिषण आगलागी

घटना स्थलमा मजुवा, ईन्द्रेगौंडा आसपासका नेपाली सेना र नेपाल प्रहरी घटना स्थलमा पुग्दै

कृष्ण पोखरेल

गुल्मीको आँपचौरमा भिषण आगलागी
घटना स्थलमा मजुवा, ईन्द्रेगौंडा आसपासका नेपाली सेना र नेपाल प्रहरी घटना स्थलमा पुग्दै
गुल्मीको जिल्लाको मुसिकोट नगरपालीका वडा नं. ५ आपँचौर साविकको आँपचौर गा.वि.स. वडानं. ९ थाम भन्ने ठाउंमा आगलागी र्भइ खर्ववाङ बस्तीमा आउन थालेकोले त्यस क्षेत्रका वासिन्दा आगलागीबाट बच्नका लागि सहचेता अपनाउनुहुन अनुरोध गर्दै उक्त आगलागी नियन्त्रण गर्न सम्पूर्णमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । 
जनचेतनाका लागि रेडीयो सारथी १०७.४ खर्वाङ बाग्लुङको अनुरोध
Top