• १२ बैशाख २०८१, बुधबार
  • १४:०१:०६

Now: थाहा अपडेट

Next: संगित सरगम

सरस्वती माविमा अखिल छैठौंको प्रशिक्षण 

बागलुङ । आगामी चैत २० र २१ गते गलकोटमा सम्पन्न हुन गईरहेको अखिल छैठौ बागलुङको २४ औं जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा अखिल छैठौ बागलुङले जिल्लाव्यापी रुपमा आफ्नो गतिबिधी तिव्र पारेको छ । 

जस अन्तरगत सोमबार गलकोट नगरपालिका वडा नं १, दुदिलाभाटी स्थित सरस्वती माविमा ईकाई प्रशिक्षण भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अखिल छैठौ बागलुङका सल्लाहकार मनिष कडेंल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो । 

भेलाले सागर नेपालीको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौ सरस्वती मावि ईकाई समिति समेत चयन गरेको छ । जसको उपाध्यक्ष नबिन नेपाली, सचीव आयुषा सुवेदी, सह सचिव खिमा बुढाथोकी र कोषाध्यक्षमा मुस्कान नेपाली लगाएत रहेका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै