• १३ बैशाख २०८१, बिहीबार
  • ०९:४३:४२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

बागलुङको बडिगाडमा चट्याङ लागि एक वालकको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ नेटाखर्कमा चट्याङ लागेर १२ वर्षिय खिम बहादुर वि.क.को मृत्यु भएको छ। मंगलवार साँझ परेको चट्याङ लागि अम्मर बहादुर वि.क.का कक्षा ३ मा पढ्ने छोरा खिम बहादुरको ज्यान गएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले पुष्टि गर्नुभएको छ। विद्यालयवाट फर्किएर घरमै मोवाइल हेरिरहेका विक नजिकै चट्याङ परेको स्थानियले बताएका छन्।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै