• ८ बैशाख २०८१, शनिबार
  • १५:४२:१९

Now: लोकछहारी

Next: थाहा अपडेट

एक दिने स्वास्थ्य शिविर सम्पन्न 

बुटवल । नेपाल नेत्रहिन सघ रूपन्देही श्रवणदृिष्ट विहिन परियोजना द्वारा रूपन्देही जिल्लामा रहेका कान तथा आँखाको समस्या भएका बाल बालिका तथा विद्यार्थीहरूको सुनाई क्षमता र दृष्टि शक्तिको १ दिने परिक्षण गरिएको छ ।

रणअम्बिका आँखा अस्पतालको प्राविधक सहयोगमा रूपन्देही नेत्रहिन सघ बुटवल १२, तामनगरको कार्यालयमा आँखा तथा कानको आज परिक्षण गरिएको थियो । रूपन्देही नेत्रहिन सघको अध्यक्ष कृष्ण बहादुर जिसी को आँखा परिक्षण बाट शुरूवात गरिएको स्वास्थ शिविरमा शान्ति नमुना मावि, बाल बहिरा मावि,  तथा रूपन्देही जिल्लाका ५० जनाको परिक्षण गरिएको परियोजना प्रशिक्षक टिकाराम पौडेलले बताए । 

परियोजना सञ्चालन भएको अविधी देखिनै अपांगता भएका व्यतीहरूको तथ्यांक सङ्कलन गर्ने, उनीहरूको सम्पूर्ण विवरणहरू सहितको  फारम भर्ने स्वास्थ शिविर र स्वास्थ परिक्षण गर्ने र छनोटमा परेका एउटै व्यतीमा कान र आँखाको समस्या भएका श्रवण दृष्टि विहिन अपांगता भएका व्यती दैनिकी कृयाकलाप र सामान्य शिक्षा योजना लगाएतका कार्यक्रम संचालन गर्दै आइके परियोजना प्रशिक्षक लक्ष्मी जिसी ले जानकारी गराएको  समाचार सारथी साथि विरेन्द्र गिरिले पठाएका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै