• ६ बैशाख २०८१, बिहीबार
  • १२:१६:२५

Now: माई च्वाईस

Next: थाहा अपडेट

मिलन सहकारीले रासायनिक मल विर्किको लागि मान्यता पायो 

खर्वाङ । बडिगाड गाँउपालिका वडा नं. २ को मिलन व्यवसाहिक कृषि सहकारी संस्था लिमिटेडले रासायनिक मल विर्किको लागि मान्यता पाएको छ ।

बिहिबार संस्थाका अध्यक्ष दिन बहादुर केसी विष्णुले दिएको जानकारी अनुशार साल्ड टे«डिङ कर्पोरेशन लिमिटेड बाग्लुङ डिपोले उक्त मान्यता दिएको हो । 

विर्कि केन्द्र कहिलेदेखि कहाँ स्थापना गर्ने भन्ने विषयमा भने संस्थाको दशैंपछि बस्ने बैठकले तय गर्ने सहकारीले जनाएको छ ।

सहकारीका अध्यक्ष केसीले मल ल्याउदा ठुलो परिमाणमा ल्याउनुप्रर्ने र मल कोरोबारको क्षेत्र बडिगाडका १० वटा वडामा रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै