• १३ बैशाख २०८१, बिहीबार
  • ०३:१८:००

Now:

Next: शुभारम्भ धुन

बागलुङमा देउसी भैलो खेल्न निषेध

बागलुङ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङमा यस वर्ष देउसी भैलो खेल्न निषेध गरिएको छ । तिहार पर्वको अवसरमा हरेक वर्ष विभिन्न समुह, क्लवहरुले विभिन्न उद्देश्य राखेर भैलो खेल्दै आएका थिए ।

समुहमा खेलिने भैलो कार्यक्रमबाट कोरोना संक्रमणको त्रास बढ्ने हुँदा उक्त कार्यक्रम निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाले जानकारी दिए । प्रशासनले संक्रमण बढ्न थालेपछि १२ बुँद्दे निर्देशन समेत जारी गरेको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै