• १३ बैशाख २०८१, बिहीबार
  • १०:२५:३२

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

गुल्मीको सत्यवतीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

तिलोत्तमा — रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले बताए ।

गौतमका अनुसार गत कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका उनको बुधबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । ती व्यक्तिमा निमोनियाको समस्या थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै