• ६ कार्तिक २०८१, मंगलबार
  • २३:२९:४२

Now:

Next:

साेमबार देखि बेपता पवित्राकाे शव बडिगाडमा भेटियाे

खर्वाङ । बागलुङको बडिगाड गाँउपालिका ५ खार बजार नजिकै आज बिहान भेटिएको शवको पहिचान खुलेको छ । खार बजार नजिकै बडिगाड खोलामा आज बिहान एक युवतिको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुशार शब ढोरपाटन नगरपालिका ३ पुर्केटकि १६ वर्षिय पवित्रा गिरी (झरना) रहेको पुष्टि भएको हो ।

हालै एसईईको परिक्षा दिएकि उनि सोमबार साँझ देखि परिवारको सम्पर्कमा थिइनन् । घटनाको कारण नखुलेको र प्रहरीले अनुशन्धान गरिरहेको बताउदै उनले शव पोष्टमार्टमको लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको समेत जानकारी दिए ।

प्रतिकृया दिनुहोस