• २० बैशाख २०८१, बिहीबार
  • ०२:५९:४०

Now:

Next: शुभारम्भ धुन

बडिगाड ९ खहरेकी घर्तीको उपचारका लागि आर्थिक सहयोग

बडिगाड। बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ९ खहरेकी दीपा घर्तीको उपचारका लागि आर्थिक सहयोग जुटेका छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताको सहयोग र नेकपा गण्डकी प्रदेश सदस्य एवम् अन्तरपाटी महिला संजाल बागलुङकी अध्यक्ष कुसुम घर्तीको संक्रियतामा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गत बैशाख १४ गते भीरबाट लडेर नम बहादुर घर्तीकी छोरी दीपा घर्ती अहिले पाल्पाको मिसन अस्पताल उपचार गराइरहेकी छन् । संजालकी अध्यक्ष घर्तीले घरमै पुगेर दीपाको उपचारार्थ ७२ हजार नगद र १० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेकी हुन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै