• २३ मङ्सिर २०८१, आइतबार
  • ११:५०:०७

Now: सिने संसार

Next: नेपाल खवर

प्रभु बैंकको सहयोगमा प्रहरी चौकी खर्वाङको लागि आगो निभाउने उपकरण हस्तान्तरण

प्रभु बैंक लिमिटेड खर्वाङ शाखाले प्रहरी चौकी खर्वाङको लागि आगो निभाउने उपकरण हस्तान्तरण गरेको छ।

बुधवार एक कार्यक्रमका विच प्रभु बैंक खर्वाङका शाखा प्रवन्धक दिपक शर्माले प्रहरी चौकी खर्वाङका इन्चार्ज मन बहादुर कार्कि लाई एविसि ग्याँस सिलिण्डर हस्तान्तरण गर्नुभएको हो।

प्रभु बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत सो सामाग्रि हस्तान्तरण गरेको प्रबन्धक शर्माले जानकारी दिनुभएको छ। बैंकले नियमित बैंकिङ कार्य बाहेक विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको छ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै