रिघामा एचपीभी खोप अभियान सम्बन्धी कार्यक्रम सम्पन्न
रिघा : गलकोट नगरपालिका ११ रिघास्थित रिघा स्वास्थ्य चौकीमा हिजो (सोमवार) एचपीभी खोप अभियान २०८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
एचपीभी खोप अभियान गल्कोटमा आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म चल्नेछ । वडाध्यक्ष डम्बर श्रीसको अध्यक्षता रहेको अभिमुखीकरण कार्यक्रमको सञ्चालन भने स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मी श्रीसले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस