• १३ बैशाख २०८२, शनिबार
  • १५:०३:३५

Now: नेपाल खवर

Next: लोकछहारी

सारथीका शेयर सदस्य जिसिलाई मातृशोक

खर्वाङ । रेडियो सारथी १०७.४ मेघार्हजका शेयर सदस्य बाबुराम जिसिलाई मातृशोक परेको छ ।

उहाँकाे आमा फुलकुमारी जिसिको ८५ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । 

विगत लामो समय देखी फुलकुमारीलाई विभिन्न स्वास्थ्य समस्या रहेको र हिजो साँझ बडिगाड २ खर्वाङको आफ्नै निवासमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

फुलकुमारीको शव आज दरम बडिगाडको संगममा अनत्यस्टी गरिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै