बडिगाडकि मनिता पुन मगरको 'साइली रिमै '
बागलुङ । बडिगाड गाउँपालिकामा जन्मघर हाल देशको राजधानीमा कर्म गरिरहनुभएका लोक दोहोरी गायिका मनिता पुन मगर र गायक यज्ञ बिकको सहकार्यमा पहिलो गीत साइली रिमै सार्वजानिक भएको छ । यज्ञ बि.क. यु ट्युव च्यानेल मार्फत सार्बजनिक भएको गीतमा उनै गायक बिक र मगरको समुधर स्वरमा सजिएको छ।
सार्बजनिक गितको म्युजिक भिडियोमा नविन परियार, यज्ञ बिक, समारिका ढकाल र आयुष्मा कार्कीले उत्कृष्ट अभिनय रहेको छ । गीतमा शिव हमालको उत्कृष्ट शब्द तथा नविन परियारले समुधुर संगीत भरेका छन् ।
केही दिनअगाडि सार्वजानिक भएको "साइली रिमै" गीतको भिडियोमा विदेशिएका युवाहरुको पर्खाईमा बाआमा तड्पयिर रहेको कुरालाई देखाइएको छ । हेर्नुहोस गीतको म्युजिक भिडियो :
प्रतिकृया दिनुहोस