• १ असोज २०८१, मंगलबार
  • ०१:३४:१७

Now:

Next: शुभारम्भ धुन

सिसाखानी माबिमा तीज गित नृत्य प्रतियोगिता सम्पन्न

खर्वाङ : बडिगाड गाउँपालिका ३ स्थित सिसाखानी माध्यमिक बिद्यालयमा शुत्रवार अभिभावक भेला, बिद्यार्थीको नजिता सार्बजनिक, शैक्षिक प्रगती बिश्लेषण तथा बिद्यालयतको नियमीत साप्ताहीक कार्यक्रम अन्तरगत तीज गित नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

तीज गित नृत्य प्रतियोगितामा सुनिता बिक, लक्ष्मी बिक र जीवना बिको समुह प्रथम, रेखा घर्ती र साधना घर्तीको समुह दृतिय तथा इस्माल पुन र सकलता श्रीसको समुह तृतिय भएको शिक्षक किशोर घर्ती मगरले जानकारी दिनुभयो । 

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष फारम घर्तीको अध्यक्षता बिब्यास अध्यक्ष दिल बहादुर पुनको प्रमुख आतिथ्यता तथा शिक्षक रमेश कुमाईको सञ्चालनमा सम्पन्न भएको थियो ।  साथै बिद्यालयमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थी र साप्ताहीक कार्यक्रमको प्रतियोगीहरुलाई पनि पुरस्कृत गरिएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै