समचार

यस्ताे छ, सागर राइको ‘चिठ्ठीको जमाना’

गायक सागर राइको आवाजमा समावेश ‘चिठीको जमाना’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा सुनिल पोखरेल, एलिसा राई र राज न्यौपानेको मोडलिङ छ ।

भिडियोको निर्देशन विशाल भण्डारीले गरेका हुन् । अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन भिडियोमा छ । गायक राइकै शब्द तथा संगीत गीतमा छ ।

Top