• १४ बैशाख २०८१, शुक्रबार
  • १४:४५:२८

Now: संगित सरगम

Next: नेपाल खवर

अब प्रधानमन्त्री ओली पनि टिकटकमा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप टिकटक मा खाता खोलेका छन । 

प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो । उनको खाता भेरिफाइड समेत भइसकेको छ । 

उनले टिकटकमा राखेको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन् । त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ । 

उनको खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन् । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै