• १४ बैशाख २०८१, शुक्रबार
  • १७:२३:१४

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

नगर उप–सभापति नेकपामा प्रवेश

बागलुङ । नेपाली कांग्रेस ढोरपाटन नगरपालिकाका उप–सभापति चन्द्र कुमार गौतम नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर ५ का वडा सभापति समेत रहेका गौतम सोमबार नेकपामा प्रवेश गरेका हुन् । उनलाई ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले अबिर र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

गौतम गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेद्वार समेत रहेका थिए । उनीसँगै सोही वडाका दुई युवा पनि नेकपामा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै