ताजा अपडेट

समचार

बिष्णु माझीकाे स्वरमा मनै छुने दशैँकाे गित युटुवमा सार्बजनिक ।।

हेम विश्वकर्मा

ओम राज डाँगी काठ्मण्डौ

नेपाली लोक सङ्गीतमा एउटा चर्चीत नाम हो ॠषि खड्का उनले स्वर दियका प्राय सबै गीत बजारमा चर्चामा छन ।लोक संगीत भन्ने बित्तीकै यथार्त पन झल्कीएको गीत भन्ने बुझीन्छ तर पछिल्लो समयमा नेपाली लोक संगीतमा धेरै बीकृती पनी नआएको भने होईन । एतीबेला दिनहुँ बजारमा दशै तिहार बिशेष गीतहरु आईरहेकाछन ।

नेपाली हरुको महान चार्ड बिजया दशमी तथा शुव दिपावली आउन अब केही दिन मात्रै बाकी छ र नेपाली कलाकार हरुलाई डिजिटल बजारमा दशै तिहार गित ल्याउन भ्याई न भ्याई छ।
यसै भिड भाडमा प्यूठानी युवा गायक तथा पछिल्लो समयका निकै चरचित संगीत कार तथा सर्जक ऋषी खड्का र बिष्णु माझीको स्वरमा नयाँ दशै तिहार गित सार्वजनिक भयको छ।

लाखौं प्रदेशी हरुले भोगेका भोगाई र पछिल्लो समय प्रदेश पसेर लाखौ प्रदेशी बाकस मा फर्कन बाध्य र बिबस भय जस्ता कालपानिक घट्ना लाई यो गित का शब्दहरमा मुछिदिएका छन पछिल्लो समयका निकै चरचित सर्जक रमेश बिजिले ।
सो गित मा सुमधुर लय पनि सोयम खड्का कै रहेको छ।
सप्तऋषि म्युजीक प्रा.ली ले उत्पादन गरेको उक्त गीतको म्युजीक भिडियो लाई कपिल लामाले निर्देशन गरेका छन । सो भिडियो मा रमा थपलिया ,सिमा ढकाल र प्रकाश सपकोटाको अभिनय रहेको छ। सुरेश श्रेष्ठले छायांकन भिडियो लाई सुजन शाहिले सम्पादन गरेका छन ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् https://youtu.be/FmdZzb-wnTU

Top